पुस १४ , काठमाडौं । बाल यौन व्यवसायमा सक्रिय नेपालको एक समूहले होटलमा आउने विदेशी नागरिकलाई यौन सन्तुष्टिका लागि बालकहरु उपलब्ध गराउने गरिएको पाइएको छ ।

प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १४ , काठमाडौं । बाल यौन व्यवसायमा सक्रिय नेपालको एक समूहले होटलमा आउने विदेशी नागरिकलाई यौन सन्तुष्टिका लागि बालकहरु उपलब्ध गराउने गरिएको पाइएको छ ।

प्रहर"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमै बालबालिका असुरक्षित, जिल्लामा के होला ?

१४ पुष २०७३, बिहीबार ००:५८

पुस १४ , काठमाडौं । बाल यौन व्यवसायमा सक्रिय नेपालको एक समूहले होटलमा आउने विदेशी नागरिकलाई यौन सन्तुष्टिका लागि बालकहरु उपलब्ध गराउने गरिएको पाइएको छ ।

प्रहरीको. केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले गोप्प सूचनाका आधारमा ठमेलको यम्बु होटलबाट यौन दुव्र्यवहारका लागि लगिएका ७ जना बालकलाई उद्दार गरेको छ । उद्दार गरिएका बालकहरु १२देखि १६ वर्ष उमेर समूहका रहेको प्रहरीको भनाई छ ।

२०७१ साल पुस ४ गते ललितपुरका १५ बर्षीय बालकलाई बालात्कार गरेको अभियोगमा क्यनडाका नागरिक अर्नेस स्वाम्विकले अदाललतको आदेशबमोजिम कारबाही भोगिरहेका छन् । उनलाई जिल्ला अदालत ललितपुरले ७ वर्ष जेल सजाय र १० लाख रुपैयाँ क्षतिपूर्ती भराउनु पर्ने फैसला सुनाएको थियो । उनलाई पछि तत्कालिन पुनरावेदन अदालत पाटनले ७ वर्ष जेल र ३ लाख रुपैयाँ क्षतिपूर्ती भराएको थियो । 

यस्ता थुप्रै घटनाहरु छन्, बाल यौन दुराचारका । सहरमा बाल यौन दुव्र्यबहार गर्नेहरुको संख्या बढिरहेको छ । यसले भयावह रुप लिने खतरा पनि बढिरहेको छ । – नेपालसमाचारपत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’