पुस १४, काठमाडौं । ७ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा जेल सजाय तोकिएका घरजग्गा व्यवसायी सुधीर वस्नेतलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोमबार भारतबाट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १४, काठमाडौं । ७ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा जेल सजाय तोकिएका घरजग्गा व्यवसायी सुधीर वस्नेतलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोमबार भारतबाट "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७ अर्ब रुपैयाँको ठगीमा संलग्न घरजग्गा व्यवसायी वस्नेत पक्राउ

१४ पुष २०७३, बिहीबार ०१:२०

पुस १४, काठमाडौं । ७ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा जेल सजाय तोकिएका घरजग्गा व्यवसायी सुधीर वस्नेतलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोमबार भारतबाट काठमाडौं आएर काठमाडौंको धापासीस्थित बाबुको घर गएका वस्नेतलाई फैसला कार्यान्वयन इकाई र महानगरीय प्रहरी वृत्त महाराजगंजको संयुक्त टोलीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार उनलाई सर्वोच्च अदालतको आदेशअनुसार तोकिएको जेल सजाय भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको छ । 

तीन वर्षअघि सर्वोच्च अदालतले घरजग्गा व्यवसायी वस्नेतलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यसपछि फरार रहेका वस्नेतलाई प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर खोजी गरिररहेको थियो । – राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’