माघ १, काठमाडौं । सरकारले लागू गरेको ट्याक्सी बिलिङ मिटर जडानमा ट्याक्सी मालिकले दादागिरी देखाएका छन् । 

नयाँ नियम लागू हुनै नदिने भन्दै ट्याक्सी चालक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १, काठमाडौं । सरकारले लागू गरेको ट्याक्सी बिलिङ मिटर जडानमा ट्याक्सी मालिकले दादागिरी देखाएका छन् । 

नयाँ नियम लागू हुनै नदिने भन्दै ट्याक्सी चालक"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्याक्सी व्यवसायीको दादागिरी

१ माघ २०७३, शनिबार ०२:३२

माघ १, काठमाडौं । सरकारले लागू गरेको ट्याक्सी बिलिङ मिटर जडानमा ट्याक्सी मालिकले दादागिरी देखाएका छन् । 

नयाँ नियम लागू हुनै नदिने भन्दै ट्याक्सी चालक तथा धनीले बिलिङ मिटर जडानमा अटेर गरेका हुन् । तोकेको भाडाभन्दा आफूखुशी रकम असुल गर्न पल्केका व्यवसायी अहिले बिलिङ मिटर जडानको काम नै प्रभावित पार्न लागेका छन् ।

सरकारले भने पुस १७ गतेबाट २७ सातासम्म आलोपालौ गर्दै साउन ७ गतेभित्र बागमती अञ्चलमा दर्ता भएका १३ हजार भन्दा बढी ट्याक्सीमा बिलिङ मिटर जडान गेर्ने तालिका प्रकाशन गर्दै काम गरिरहेको छ ।

तर व्यवसायीको दादागिरीका कारण नियम नै धरापमा पर्ने अवस्था उत्पन्न भएको छ । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’