माघ ३, काठमाडौं । पहाडी भुभागबाट तराई मधेस अलग्याउने उद्धेश्यसहित पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ ।

सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ३, काठमाडौं । पहाडी भुभागबाट तराई मधेस अलग्याउने उद्धेश्यसहित पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ ।

सं"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रस्ताव पारित गर्न भोट पुग्दैन, संशोधन प्रस्ताव असफल हुने संकेत

२०७३, ३ माघ सोमबार ०२:१३

माघ ३, काठमाडौं । पहाडी भुभागबाट तराई मधेस अलग्याउने उद्धेश्यसहित पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ ।

संसदमा रहेको कुल ५ सय ९५ सदस्यमध्ये विधेयक असफल गराउन आवश्यक १ सय ९७ जनाभन्दा चार मत एमाले नेतृत्वको विपक्षी दलसँग बढी देखिएको छ ।

यसले प्रस्तावको पक्षमा दुई तिहाई नपुग्ने देखिएको हो । दुई तीहाई नपुगे संविधान संशोधन हुँदैन ।

विधेयक पास गराउन कम्तिमा ३ सय ९६ मत चाहिन्छ । जबकि सत्तारूढ दलको पक्षमा हाल खुलेको मत ३ सय ३१ मात्र छ । यो स्थितिमा सत्तारूढ दललाई अझै ६५ मत आवश्यक पर्छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु