माघ ३, काठमाडौं । माघको प्रत्येक सोमबार चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीलाई केवलकारको टिकट मूल्यमा भारी छुट दिएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ३, काठमाडौं । माघको प्रत्येक सोमबार चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीलाई केवलकारको टिकट मूल्यमा भारी छुट दिएको छ । <"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्रागिरि केवलकारको टिकट मूल्य अब १०८ मात्र !

२०७३, ३ माघ सोमबार ०३:५०


माघ ३, काठमाडौं । माघको प्रत्येक सोमबार चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीलाई केवलकारको टिकट मूल्यमा भारी छुट दिएको छ । 

चन्द्रागिरि हिल्स लिमिटेडले पहिला आउने १०८ दर्शनार्थीले १०८ रूपैयाँमा केवलकार चढ्न सक्ने बनाएको छ । 

‘माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले १०८ रूपैयाँमा टिकट पाउनेछन् । यस व्यवस्थता अन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन्,’ कम्पनीले भनेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु