माघ २४, काठमाडौं | चार महिनाको तलब नदिई कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कविहीन भएपछि कतारमा २२ नेपाली कामदार अलपत्र परका छन् । पीडितले उद्धारका लागि नेपाली दूतावाससह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २४, काठमाडौं | चार महिनाको तलब नदिई कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कविहीन भएपछि कतारमा २२ नेपाली कामदार अलपत्र परका छन् । पीडितले उद्धारका लागि नेपाली दूतावाससह"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीको लागि कतार पुगेका नेपालीहरु अलपत्र

२४ माघ २०७३, सोमबार ०२:५७

माघ २४, काठमाडौं | चार महिनाको तलब नदिई कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कविहीन भएपछि कतारमा २२ नेपाली कामदार अलपत्र परका छन् । पीडितले उद्धारका लागि नेपाली दूतावाससहित कतारी निकायमा पुगे पनि सुनुवाइ हुन नसकेको गुनासो गरे ।

आठ महिनाअघि कतार पुगेका उनीहरू टिम वर्करियल स्टेस कम्पनीमा कार्यरत थिए । उनीहरूलाई खानासमेत अभाव हुन थालेको छ । चितवनका कृष्णप्रसाद ढकाल, बुटवलका रवि खत्री, रूपन्देहीका हरिनारायण थारू र सफिक महमद फगिर, स्याङ्जाका रिगबहादुर गुरुङ, दैलेखका कुमार राजु शाही, मोरङका विनोदकुमार, डगलसिंह लिम्बू, विमल धामी थारू र अरविन चौधरी, नवलपरासीका राजेश, धनुषाका मोगेन्द्र महरा, सुरजकुमार राई, बोएलाल मण्डल र रामभगत गोटिया, महोत्तरीका नसोम, कैलालीका नारायण चौधरी, सुनसरीका प्रेमप्रकाश चौधरी, ताप्लेजुङका फुर्वा शेर्पा, दाङका यज्ञबहादुर केसी, सर्लाहीका सद्दाम हुसेन र सप्तरीका सुरशकुमार चौधरी कतारमा अलपत्र परका हुन्  ।

कम्पनीले पीडित कामदारको आवासीय भिसासमेत लगाइदिएको छैन । पीडित कामदार स्वदेश पठाइदिन भन्दै कतारको खोज अनुसन्धान केन्द्रसमेत पुगेका थिए । ‘केन्द्रले टिकट लिएर आउन भनेको छ, हामीसँग टिकट छैन,’ सप्तरीका चौधरीले भने, ‘टिकट जुटाउने प्रयास भइरहेको छ ।’ कम्पनीका व्यवस्थापक भने तलब र टिकट दिन्छु भन्दै राहदानी दिएर सम्पर्कविहीन भएका छन् । - कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता