फागुन १, काठमाडौं | प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलवलाउन थालेका छन् । 

प्रहरी मुठभेडमा २ गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १, काठमाडौं | प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलवलाउन थालेका छन् । 

प्रहरी मुठभेडमा २ गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमा गुन्डा सलबलाउन थाले

१ फाल्गुन २०७३, आईतवार ०२:२५

फागुन १, काठमाडौं | प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलवलाउन थालेका छन् । 

प्रहरी मुठभेडमा २ गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु सक्रिय भएका हुन् ।

गुन्डानाइके चरी र घैंटे मारिएपछि डरले भागेका गुन्डा नाइके हाल आपसमै भिड्न थालेका छन् । काठमाडौमा शुक्रबार सुरक्षित र संवेदनशिल मानिएको दरबारमार्गमा काभ्रेली समूह र राम गिरी समूहवीच भिडन्त भएको छ।

दरबारमार्ग वृत्तका प्रमुख डिएसपी कृष्णबहादुर पल्लीमगरले घटना सामान्य झगडा भएको बताए। उनले घटनामा गिरी घाईते भएको बताउँदै लामा र उनका सहयोगी प्रविण खड्का पक्राउ परेको जानकारी दिए।

‘सामन्य झगडा भएको हो, एकजना घाइते र दुईजना पक्राउ परेका छन, आवश्यक कारवाही हुदैछ,’ डिएसपी मगरले भने।

राजनीतिमा सक्रिय रहेका गुण्डा नाईके गणेश लामाले बनाएको काभ्रेली समूहमा आवद्ध रहेका दावा तीन महिना अघि मात्र लागुऔषध मुद्दामा कारागार बसेर निस्किएका थिए। ललितपुरका ब्यवसायी राजन श्रेष्ठलाई ज्यानमार्ने उद्योगमा प्रहरी खोजीमा रहेका दावा लागुऔषध सहित फेला परेका थिए।

- नागरिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल