फागुन ९, काठमाडौँ | पक्लिहवा ९ सकरविनहीका मिनु मुसहरले आगो लगाएर पत्नीको हत्या गरेको आरोप लागेको छ । उनले शनिबार राती ३३ बर्षीया पत्नी नदेरु मुसहरलाई शरीरमा मटितेल खन्याएर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ९, काठमाडौँ | पक्लिहवा ९ सकरविनहीका मिनु मुसहरले आगो लगाएर पत्नीको हत्या गरेको आरोप लागेको छ । उनले शनिबार राती ३३ बर्षीया पत्नी नदेरु मुसहरलाई शरीरमा मटितेल खन्याएर"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगो झोसेर पत्नीको हत्या

२०७३, ९ फाल्गुन सोमबार ०३:०९

फागुन ९, काठमाडौँ | पक्लिहवा ९ सकरविनहीका मिनु मुसहरले आगो लगाएर पत्नीको हत्या गरेको आरोप लागेको छ । उनले शनिबार राती ३३ बर्षीया पत्नी नदेरु मुसहरलाई शरीरमा मटितेल खन्याएर आगो झोसी हत्या गरेको प्रहरीले जनाएको छ ।

जलेर घाइते अवस्थाकी नदेरुको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आइतबार मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरुको आर्थिक अवस्था कमजोर थियो । दुवैले दिनदिनै मादक पदार्थ सेवन गरेर सामान्य विषयमा पनि झगडा गर्ने गरेको स्थानीयले बताएका छन् ।

उनीहरुका ३ छोरी र एक छोरा छन् । ‘मदरबाबा मेला’ हेर्न गएका छोराछोरी शनिबार राती मामाघरमा बसेका थिए । – नागरिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन