फागुन १२, लन्डन | अमेरिकामा ट्रम्प, यता टेरेजा मेको आतंक छ । ७ वर्षयता लन्डन बस्दै आएका प्रकाश बस्नेत (नाम परिवर्तन) ले गुनासो गरे ‘म जस्तो भिसा सकिएका आप्रवासीलाई यूके बस्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १२, लन्डन | अमेरिकामा ट्रम्प, यता टेरेजा मेको आतंक छ । ७ वर्षयता लन्डन बस्दै आएका प्रकाश बस्नेत (नाम परिवर्तन) ले गुनासो गरे ‘म जस्तो भिसा सकिएका आप्रवासीलाई यूके बस्न"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा नेपालीहरुलाई समस्या, २१ नेपाली जेलमा

२०७३, १२ फाल्गुन बिहीबार ०१:५५

फागुन १२, लन्डन | अमेरिकामा ट्रम्प, यता टेरेजा मेको आतंक छ । ७ वर्षयता लन्डन बस्दै आएका प्रकाश बस्नेत (नाम परिवर्तन) ले गुनासो गरे ‘म जस्तो भिसा सकिएका आप्रवासीलाई यूके बस्ने ठाउँ रहेन।’ 

कलेज बन्द भएपछि ६० दिनभित्र उनले नयाँ खोज्न सकेनन्, भिसा सकिएर ‘ओभर स्टे’ भए उनी । गैरकानुनी भएपछि जागिर, निःशुल्क उपचार र घर बहालमा लिन प्रतिबन्ध छ ।

सुरभी शाह (नाम परिवर्तन) २००९ को अगस्टतिर डिपेन्डेन्ट भिसामा यूके आइन्। भ्यालिड भिसा छउन्जेल त ठीकै थियो तर श्रीमान् पढ्ने कलेजमा ताला लागेपछि दुःखका दिन सुरु भए। श्रीमान् नेपाल फर्किए, अहिले उनीसँग गतिलो काम छैन। मनमा मात्र छ, कुन बेला समातिने हो भन्ने त्रास।

यी दुईको जस्तै भोगाइ र समस्या यहाँ लाखौं गैरकानुनी आप्रवासीको छ। बेलायतमा गैरकानुनी नेपालीको संख्या एकिन नभए पनि हजारौं रहेको अनुमान गरिन्छ ।

लन्डनस्थित नेपाली दूतावासका उपनियोगप्रमुख एवं प्रवक्ता शरदराज आरणले हाल बेलायती जेलमा २१ नेपाली रहेको जनाउँदै गैरकानुनी नेपालीको संख्या भने थाहा नभएको बताए । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य