फागुन १३, काठमाडौं | १८ दिनको अवरोधपछि सोमबार सुचारु भएको संसद् बैठकमा संविधान संशोधन विधेयक प्रक्रियामा लैजाने–नलैजाने विषयमा गम्भीर छलफल भइरहेको थियो ।

सत्तापक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, काठमाडौं | १८ दिनको अवरोधपछि सोमबार सुचारु भएको संसद् बैठकमा संविधान संशोधन विधेयक प्रक्रियामा लैजाने–नलैजाने विषयमा गम्भीर छलफल भइरहेको थियो ।

सत्तापक"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता पनि संसद ! जसले बैठकको भत्ता मात्र पचाउने काम गरिन्

२०७३, १३ फाल्गुन शुक्रबार ०१:३२

फागुन १३, काठमाडौं | १८ दिनको अवरोधपछि सोमबार सुचारु भएको संसद् बैठकमा संविधान संशोधन विधेयक प्रक्रियामा लैजाने–नलैजाने विषयमा गम्भीर छलफल भइरहेको थियो ।

सत्तापक्ष र विपक्षका सांसद चर्काचर्की बहसमा थिए । तर, त्यो बहसप्रति ग्यालेक्सी पब्लिक स्कुलकी सञ्चालकसमेत रहेकी सांसद गीता राणालाई कुनै चासो थिएन ।

एक घन्टा बैठक बसुन्जेल उनले एकपटक पनि टाउको उठाएर रोस्ट्रमतिर हेरिनन् । संविधानमाथिको संशोधन के हुन्छ भनेर उनले चासै दिइनन् । आफ्नो स्कुलको आगामी शैक्षिक सत्रको कार्यक्रम भने संसद् बैठकमै टुंगो लगाएर हिँडिन् । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान