१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवालाई मन्त्रीको प्रश्न, ‘राजदूत सिफारिसमा कति पैसा लिइयो ?’

१५ फाल्गुन २०७३, आईतवार ०२:२६

काठमाडौं । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेवि संघले माउ पार्टी कांग्रेससँग एक करोड रुपैयाँ मागेको छ । उम्मेदवारी मनोनयन खर्च भन्दै संघका अध्यक्षले एक करोड मागेपछि सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीको बैठक बोलाएका थिए ।

बैठक सुरुमै मन्त्रीहरुले राजदूत सिफारिसप्रति असन्तुष्टि जनाएका थिए । आशा लामालाई कसको दबाबमा पार्टीले सिफारिस गरेको भन्ने प्रश्न मन्त्रीले गरेका थिए । वाणिज्यमन्त्री रोमी गौचन थकालीले राजदूत सिफारिस गर्दा लामाबाट कति पैसा लिएको भनेर सभापतिसँग प्रश्न गरेको स्रोतको दाबी छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पनि राजदूत नियुक्तिका विषयमा असन्तुष्टि जनाउँदै पार्टीका तर्फबाट सरकारको नेतृत्व आफूले गरेपनि त्यसबारे जानकारी नपाएको गुनासो गरे ।

एकले अर्कालाई जानकारी नगराएको गुनासो सबै मन्त्रीबाट आएपछि सभापति देउवाले स्ववियु निर्वाचनमा आर्थिक संकलनको विषय प्रवेश गराएका थिए । – नागरिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर