बैशाख २२, काठमाडौं । अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवं शेरबहादुर देउवाको काँधमा पुगेको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २२, काठमाडौं । अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवं शेरबहादुर देउवाको काँधमा पुगेको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष"/>

2026-06-20 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिन्तामा प्रधानमन्त्री: भन्छन्-‘राप्रपाले धोका दियो’

2017-05-05

बैशाख २२, काठमाडौं । अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवं शेरबहादुर देउवाको काँधमा पुगेको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकोमा दुख व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले धोका दिएको आरोप लगाएका छन् । 

दाहालले सबैभन्दा पहिले राजपाको सहयोग माग्नुभएको थियो । सरकार परिवर्तनको करिब दश दिन काँकी रहँदासमेत सरकार ढल्न सक्ने चिन्ताले प्रधानमन्त्रीलाई सताएको छ ।

प्रधानमन्त्रीले जेठ पहिलो सातासम्म आफ्नो सरकार टिकाइराख्न राजपाको सहयोग मागेका हुन् । -नेपाल समाचारपत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते