जेठ १९, भक्तपुर | भक्तपुरमा एक जोडी दम्पतीले आत्महत्या गरेका छन् । ओखलढुंगा घर भई सूर्यविनायकको गाम्चामा बस्दै आएका लोकबहादुर तामाङ र उनकी २२ वर्षीया श्रीमती आशिका बस्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १९, भक्तपुर | भक्तपुरमा एक जोडी दम्पतीले आत्महत्या गरेका छन् । ओखलढुंगा घर भई सूर्यविनायकको गाम्चामा बस्दै आएका लोकबहादुर तामाङ र उनकी २२ वर्षीया श्रीमती आशिका बस्न"/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुसाइड नोट लेखेर एक जोडी दम्पतीले गरे आत्महत्या !

२०७४, १९ जेष्ठ शुक्रबार ०२:१३

जेठ १९, भक्तपुर | भक्तपुरमा एक जोडी दम्पतीले आत्महत्या गरेका छन् । ओखलढुंगा घर भई सूर्यविनायकको गाम्चामा बस्दै आएका लोकबहादुर तामाङ र उनकी २२ वर्षीया श्रीमती आशिका बस्नेतले आत्महत्या गरेका हुन् । 

तामाङले झुन्डिएर तथा बस्नेतले विषादी सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

तामाङले श्रीमतीको नाममा सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए । श्रीमतीले आफूमाथि अनावश्यक शंका गरेकाले आत्महत्या गरेको उल्लेख गरेका छन् । श्रीमान्को आत्महत्यापछि श्रीमतीले आत्महत्या गरेको हुन सक्ने महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी श्याम ओलीयाले बताए । गत वर्ष मात्र उनीहरूले साँखु मन्दिरमा विवाह गरेका थिए । मिस्त्री काम गर्ने उनीहरूबीच केही समययता विवाद हुँदै आएको थियो । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु