२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रोल्पा र प्युठानबाट विप्लवका २१ कार्यकर्ता पक्राउ

२०७४, २५ जेष्ठ बिहीबार ०२:५३

जेठ २५, प्युठान/रोल्पा | प्रहरीले प्युठान र रोल्पाबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ जना कार्यकर्ता पक्राउ गरको छ । 

स्थानीय तह निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परका हुन्  । प्युठानमा केन्द्रीय सदस्यसहित ११ जना कार्यकर्ता पक्राउ परे। स्थानीय तह निर्वाचन बिथोल्ने योजना बनाउन लागेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरको जनाएको छ । 

बुधबार माण्डवी गाउँपालिकाको तिरामस्थित कुमालटारबाट केन्द्रीय सदस्य एवं राप्ती ब्युरो इन्चार्ज सुवास, केन्द्रीय सदस्य बन्धु चन्द, असल खड्का र जिल्ला सेक्रेटरी दधिराम सुवेदीलगायतलाई प्रक्राउ गरिएको प्युठानका प्रजिअ यदुनाथ पौडेलले जानकारी दिए । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल