जेठ २९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल भ्रमणमा आउने भएका छन् । 

भारत सरकारले मोदीको नोपल भ्रमणको आन्तरिक गृहकार्य सुरु ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल भ्रमणमा आउने भएका छन् । 

भारत सरकारले मोदीको नोपल भ्रमणको आन्तरिक गृहकार्य सुरु ग"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

२९ जेष्ठ २०७४, सोमबार ०१:५६


जेठ २९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल भ्रमणमा आउने भएका छन् । 

भारत सरकारले मोदीको नोपल भ्रमणको आन्तरिक गृहकार्य सुरु गरेको छ । भारतको सरकारी कम्पनी सतलजले निर्माण गर्न लागेको अरुण तेस्रो जलविद्युत परियोजनाको शिलान्यासका लागि नेपाल आउने तयारीमा जुटेको भारतीय दूतावास स्रोतले जनाएको छ ।

यद्यपि मोदीको भ्रमणको औपचारिक घोषणा भएको छैन । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको मिति घोषणा हुन सक्नेछ ।

गत मंगलबार प्रधानमन्त्रीमा निर्वाचित भएका कांग्रेस सभापति देउवाको भारत भ्रमणको आन्तरिक तयारी भारतले गर्न थालेको दूतावास स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार देउवा दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि भारत भ्रमणमा जाने तयारीमा छन् । सोही क्रममा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको मिति तय हुने बताइएको छ । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या