जेठ ३१, काठमाडौं | व्यवस्थापिका संसद सचिवालयले आफूसँग भएको सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ। 

यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३१, काठमाडौं | व्यवस्थापिका संसद सचिवालयले आफूसँग भएको सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ। 

यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैया"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद सचिवालयद्वारा सद्दे गाडी थन्क्याएर नयाँ खरिद

३१ जेष्ठ २०७४, बुधबार ०१:२६

जेठ ३१, काठमाडौं | व्यवस्थापिका संसद सचिवालयले आफूसँग भएको सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ। 

यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको छ। सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्किएर राखिएको देखिन्छ। ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्न कै लागि ‘बिग्रिएका’ भन्दै प्रयोग नगरेको हो।

लामो समयसम्म प्रयोग नगरी थन्क्याएर राख्दा केही गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन्। आफूसँग भएका गाडी प्रयोग ल्याउन छाडेर सचिवालयले १८ वटा नयाँ खरिद गरेको हो।

खरिद गरिएका १८ गाडीमध्ये १२ स्कारपियो जिप शनिबार र तीनवटा ह्याच ब्याक कार सोमबार सचिवालयमा ल्याइएको छ। बाँकी तीनवटा कार पनि मंगलबार ल्याइएको छ। – नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या