२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारलाई आवश्यक परे साउदी अरबले खाद्यान्न र औषधि आपूर्ति गर्ने

२०७४, ३१ जेष्ठ बुधबार ०२:१८

जेठ ३१, दोहा | साउदी अरबका विदेशमन्त्री अदेल अल–जुबिरले कतारमाथि कुनै पनि प्रकारको अवरोध नभएकोमा जोड दिँदै आवश्यक पर आफ्नो देशले खाद्यान्न र औषधि आपूर्ति गर्ने बताएका छन् ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनसँगको भेटवार्ताअघि बोल्दै उनले कतारका बन्दरगाह र विमानस्थलहरू खुला रहेको बताएका हुन् । उनले कतारले आवश्यक परको बेला सामान आपूर्ति र निर्यात गर्न पनि सक्ने बताए । दुई देशमा रहेका परिवारलाई आवतजावत गर्न पनि साउदी अरबले स्वीकृति दिएको जुबिरले उल्लेख गरे । उनले साउदी मानवीय सहायता एजेन्सी ‘किङ सलमान सेन्टर’ मार्फत कतारलाई खाद्यान्न र औषधि आपूर्ति गर्न पनि इच्छुक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी