जेठ ३१, दोहा (अल जजिरा) | खाडी मुलुक कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने मुलुकको संख्या ९ पुगेको छ । कतारसँग सम्बन्धविच्छेद गर्ने मुलुकमा सेनेगल र मौरिटानिया पनि थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३१, दोहा (अल जजिरा) | खाडी मुलुक कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने मुलुकको संख्या ९ पुगेको छ । कतारसँग सम्बन्धविच्छेद गर्ने मुलुकमा सेनेगल र मौरिटानिया पनि थ"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारसँग सम्बन्धविच्छेद गर्ने मुलुक ९ पुगे

३१ जेष्ठ २०७४, बुधबार ०२:३१

जेठ ३१, दोहा (अल जजिरा) | खाडी मुलुक कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने मुलुकको संख्या ९ पुगेको छ । कतारसँग सम्बन्धविच्छेद गर्ने मुलुकमा सेनेगल र मौरिटानिया पनि थपिएका हुन् । यसअघि

साउदी अरब, संयुक्त अरब इमिरटस् (यूएई), बहराइन, इजिप्ट, यमन, लिबिया र माल्दिभ्सले सम्बन्धविच्छेद भएको घोषणा गरको थिए । 

यस्तै, जोडर्न र जिबुटीले पनि कतारसँगको कूटनीतिक सम्बन्धलाई घटाएका छन् । कतारले आतंकवादी समूहलाई सहयोग गरको आरोप लगाउंदै ती मुलुकले सम्बन्धविच्छेद गरका हुन् । यसैबीच, रूसले साउदी अरब तथा उसका सहयोगी मुलुकहरूले कतारविरुद्ध गरको अवरोधले सिरियाको शान्तिप्रक्रियालाई थप कठिन बनाउने चेतावनी दिएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले खाडीको कूटनीतिक समस्याबार साउदी राजा सलमानसँग टेलिफोन वार्ता गरपछि क्रेमलिनले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

टर्कीका राष्ट्रपति रसेप तायिप इर्दोगानले पनि खाडी संकट समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न साउदी राजा सलमान विन अब्दुलाजिज अल साउदसँग आग्रह गरका छन् । उनले कतारले टर्कीसँगै आतंकवादी संगठनविरुद्ध दृढ अडान राखेको पनि स्मरण गराएका छन् । यता साउदी राजा सलमानसँगको सोमबारको भेटमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले साउदीको सार्वभौमसत्ता र प्रादेशिक अखण्डताका पक्षमा पाकिस्तानी जनता र सरकारको समर्थन रहेको जनाएका छन्। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या