७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनप्रतिनिधिको पहिलो निर्णय: आफैलाई १२ लाखको मोबाइल

९ असार २०७४, शुक्रबार ०२:५५

असार ९, काठमाडौं । काठमाडौं महानगरपालिकाका ४० जनप्रतिनिधिले मोवाइल फोन खरिदको लागि प्रति व्यक्ति ३० हजार रुपैयाँ बुझेका छन् । 

३२ वडाका वडाध्यक्ष र नगर कार्यपालिकाका ८ सदस्यले ३० हजार रुपैयाँको दरले १२ लाख रुपैयाँ बुझेका हुन् । जनप्रतिनिधिले जनताकै करबाट उठेको रकमबाट मोवाइल खरिद गर्न लागेका हुन्।

जनताको काम गर्न मोवाइल फोन आवश्यक पर्ने भन्दै मोवाइल फोन खरिदको लागि सम्बन्धित वडा कार्यालयमा बजेट पठाइसकेको महानगरपालिकाले जनाएको छ ।

मोवाइल खरिद गर्ने निर्णय मंगलबार बसेको नगर कार्यपालिका बैठकले गरेको महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले बताए ।

पौडेलले भने–‘४० जनप्रतिनिधिलाई मोवाइल फोन र सिम कार्ड खरिदको लागि बजेट व्यवस्था गरिएको हो, सहज ढंगले जनताको काम गर्नको लागि मोवाइल आवश्यक पर्ने हुँदा यसलाई सामान्य रुपमा लिनुपर्छ ।’ -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने