असार ११, काठमाडौं । हरिया रुख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ । डडेल्धुराको अमरगढी नगरपालिका बजारको शीरभरि टाँगिएका कांग्रेसका यी ‘ध्वजा–पतगा’हरुलाई हँसिया–"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ११, काठमाडौं । हरिया रुख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ । डडेल्धुराको अमरगढी नगरपालिका बजारको शीरभरि टाँगिएका कांग्रेसका यी ‘ध्वजा–पतगा’हरुलाई हँसिया–"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको चुनावः जोगिएला देउवाको साख ?

२०७४, ११ असार आईतवार ०२:०८

असार ११, काठमाडौं । हरिया रुख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ । डडेल्धुराको अमरगढी नगरपालिका बजारको शीरभरि टाँगिएका कांग्रेसका यी ‘ध्वजा–पतगा’हरुलाई हँसिया–हथौडा, सूर्य अनि गाई चिह्नअंकित रंगीन झन्डाले बेस्सरी जेलिदिएका छन् ।

यहीँबाट प्रष्ट हुन्छ, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई इतिहास दोहोर्याइरहन यसपटक त्यत्ति सजिालो छैन । देउवाको गृहजिल्ला हो, डडेल्धुरा । अरु पार्टीको आक्रामक चुनावी अभियानले त कांग्रेसको झन्डा जेलिइसकेका छन् । त्यसमा पनि अझै कांग्रेसभित्रै चुलिएर सतहमै पोखिएको असन्तुष्टिले देउवाको राजनीतिक साखमै चुनौती थपिदिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणका बेला डडेल्धुरा कांग्रेसभित्र असन्तुष्टि चुलिएर सडकमै पोखियो । अरु पार्टीभन्दा करिब एक महिना ढिला गरी उम्मेदवारको घोषणा त गरियो तर कांग्रेसका जिल्ला सभापति नै सडकमा देउवाविरुद्ध नाराबाजीमा उत्रिए । त्यसको परिणाम अझ मनोनयन दर्ताका क्रममा देखिएको छ । – अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल