२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घनिष्ठ साथी नै ‘अपहरणकारी’ भएपछि…

२०७४, २० श्रावण शुक्रबार ०१:४९


साउन २०, काठमाडौं । विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका साथी हुन् । १४ वर्ष भयो दुवैको घनिष्ठ मित्रताको । 

काठमाडौंको शान्ति शिक्षा माध्यमिक विलालयमा उनीहरु सँगै पढे । चौधरी हार्डवेयरको ब्यापारमा लागे भने विश्वकर्मा मार्बलसम्बन्धी काम गर्न थाले।

रामेछापका विश्वकर्मा ललितपुर, थसिखेल बस्थे । बुटवलका चौधरी काठमाडौं नयाँ बजार बस्थे। गत बिहिबारको घटनापछि दुबैको मित्रता टुंगिएको छ।  एक अर्काबीच चौधरी पीडित भएका छन् विश्वकर्मा पीडक। 

‘हामी दुबैको सम्बन्ध राम्रो थियो, मलाई पर्दा उसले र उसलाई पर्दा मैले सहयोग गर्थ्यौ,’ विश्वकर्माको सम्बन्ध खुलाउँदै चौधरीले भने,‘सातामा दुई दिन सधैंजसो मेरो डेरामा आइरहन्थ्ये उनी।’

गत बिहिबार विजयका ५ वर्षीय छोरा अपहरणमा परे। प्रहरीको दबाबका कारण पाँच दिनपछि विशाल सकुशल मुक्त भए। विजयको घरमा खुसी फर्कियो। तर पनि उनको मन अमिल्लिएको छ। किनकी आफ्ना छोराको अपहरण योजनामा उनै बालसखा विश्वकर्मा संलग्न भएको खुल्यो। -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म