१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली भावी प्रधानमन्त्रीको रुपमा चुनावी मैदानमा उत्रिने

१७ आश्विन २०७४, मंगलवार ०२:४०

असोज १७, काठमाडौँ | प्रमुख प्रतिपक्षी एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जाने रणनीति बनाएको छ । 

प्रमुख प्रतिपक्षी दल एमालेको अगामी २५ र २६ गते बस्ने स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगमी मंसिर १० र २१ गते एक साथ हुन गइरहेको प्रतिनिधिशभा र प्रदेशसभाको निर्वाचनको मुल मुद्दा ‘राष्ट्रवादी आन्दोलनका नायक’ केपी शर्मा ओली भावी प्रधानमन्त्री हुनेभन्दै चुनावी मुद्दा तय गर्ने भएको छ।

यही असोज २५ र २५ गते बसने एमालेले स्थायी समितिले बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा चुनावी मैदानमा उतार्ने निर्णय गर्ने भएको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरी निर्वाचनमा जाने रणनीतिमा आफ्नो पार्टी रहेको जानकारी दिए । 

आगामी २५ र २६ गते बस्ने स्थायी समिति बैठकले यसबारे निर्ण गर्छ, सचिव ज्ञवालीले भने । – अन्नपुर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै