१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा यसरी हुँदैछ ५० हजार नेपाली कामदारमाथि विभेद

२२ आश्विन २०७४, आईतवार ००:५०

असोज २२, काठमाडौँ | सन् २०२२ मा कतारमा आयोजना हुने फिफा वर्ल्डकपको पूर्वाधार निर्माणमा खटिएका कामदारका लागि आ-आफ्नो मुलुकको भाषामा श्रमिक तालिम दिने प्रबन्ध भईरहेको बेला नेपाली भाषी कामदारहरुलाई भने यो अवसरबाट बन्चित छन् । वर्ल्डकप पूर्वाधार निर्माणमा झन्डै ५० हजार नेपाली श्रमिकलाई काम दिईएको छ ।

वर्ल्डकप आयोजक निकाय (सुप्रिम कमिटि) ले सदर गरेको निर्णयमा कतारमा निर्माण क्षेत्रको सुरक्षा तालिममा अनुभव मानियेओ कतार इन्टरनेसनल सेफ्टी सेन्टरले यो विशेष कार्यक्रमको जिम्मेवारी पाएको छ ।

सेन्टरले तत्काल अन्ज्रेजी, हिन्दि, उर्दु, तागालोग (फिलिपिनो) / मलायन भाषामा सम्बद्ध भाषीहरुलाई तालिम सुरु गर्दैछ । हाल दिने भाषाले भारत, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्सका कामदारलाई समेट्छ तर भारतपछि दोश्रो ठुलो जनशक्ति परिचालित हुने नेपालीहरुको लागि नेपाली भाषालाई भने समेटेको छैन । कतारको निर्माण क्षेत्रमा काम गर्ने अदक्ष कामदारको सबैभन्दा ठूलो हिस्सा नेपाली कामदारले ओगेटेका छन् ।

यस बिषयमा कतारको दोहा स्थित नेपाली दुतावास भने बेखबर छ । – कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन