२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मास्क लगाएका युवाले यसरी बिच्छ्याए एम्बुस

२०७४, १४ मंसिर बिहीबार ०२:३९

मङ्सिर १४, उदयपुर । चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा एम्बुसमा परेर उदयपुर, प्रतिनिधि सभा २ का कांग्रेस उम्मेदवार नारायण कार्कीको हातखुट्टा, आँखा र टाउकोमा चोट लागेको छ । उदय श्री बहुमुखी क्याम्पस कटारीकी नेविसंघ सभापति मीरा कटवालको बायाँ खुट्टा क्षतविक्षत भएको छ ।

उनीसहित गम्भीर घाइते तीन जनाको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। अन्य चारजना सामान्य घाइते छन् । 


कसले राख्यो एम्बुस ?

मास्क लगाएर आएका युवाले एम्बुस बिच्छ्याएको एक स्थानीय महिलाले बताएकी छन् ।

अनुहार छोपिने गरी मास्क लगाएका युवा जम्मा भएपछि स्थानीय महिलाले सोधपुछ गरेका थि ए।

‘सडक बिग्रेको रहेछ । त्यो बनाउन आएका हौं भने । दुई जना रूखमा छेकिएर बसेका थिए । अरू माथि थिए, घटनास्थलमा आएका महिलाको भनाइ उद्धृत गर्दै घटनाका घाइतेमध्येका एक नवराज पौडेलले भने, ‘बाहिर हल्ला नगर्नू, भनेदेखि मार्छौं भनेर धम्क्याएका थिए ।’

चुनावी सभालाई सम्बोधन गर्न जाँदा प्रयोग हुने बाटो बदलेर जाँदा पनि एम्बुसमा परेकाले घाइतेहरू सुनियोजित घटना भएको बताउँछन् ।

बाटोभरि खाल्डाखुल्डी छन् । एम्बुस हुन सक्छ है भन्दै फोन आएपछि बाटो नै फेरिएको थियो । उम्मेदवार कार्कीका छोरा निरजलाई फोनमा खबर आएको थियो ।

स्थानीय उदयपुरगढी माध्यमिक विद्यालयमा शिक्षक कार्की राजीनामा दिएर राजनीतिमा लागेका थिए । उनी ०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए । – आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने