१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा विमलको पत्रकार सम्मेलन (भिडियोसहित)

१६ माघ २०७४, मंगलवार ०१:५७

माघ १६, काठमाडौं । भारतीय आइ लिग क्लब मोहुन बगानमा आबद्ध नेपाली स्टाइकर विमल घर्ती मगरले सोमबार भारतीय पत्रकारहरुसँग पत्रकार सम्मेलनमा सहभागी भएका छन्।

सोमबारै भद्रपुरबाट कोलकाता पुगेका बिमलले पत्रकार सम्मेलनमा आफूले सकेको प्रदर्शन गर्ने बताएका छन्।


विमलले टोलीको अर्को लिग खेलमा डेब्यु गर्ने बलियो सम्भावना छ। विमलको टोली मोहुन बगानले आगामी शनिबार सिलोङ लाजोङसँग खेल्दैछ।

पत्रकार सम्मेलनमा भारतीय पत्रकारले विमललाई दिल्ली डेरडेभिल्सबाट आइपिएल खेल्न लागेका क्रिकेटर सन्दिप लामिछानेका बारेमा पनि सोधेका थिए।

विमलले युरोपका केही क्लबहरुसँग ट्रायल पनि दिएका थिए। उनले डच क्लब ट्वेन्टेसँग २ साता प्रशिक्षण गरेका थिए भने बेल्जियम क्लब एन्डरलेक्टसँग लामो समय आबद्ध भई राम्रो अनुभव बटुलेका थिए। 

विमलले १४ वर्षको उमेरमै नेपालको लागि राष्ट्रिय टोलीबाट खेलेका थिए। विमलले सोमबारदेखि नै टोलीसँग अभ्यास गरेका छन्।

हेर्नुहोस् भिडियो



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार