कर्णालीका मुगु, जुम्लार कालिकोटका साविकका २१ गाउँ विकास समितिमा गरेको अध्यय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कर्णालीका मुगु, जुम्लार कालिकोटका साविकका २१ गाउँ विकास समितिमा गरेको अध्यय"/>

२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छाउपडी प्रथा डरलाग्दो अवस्थामा: ५६ प्रतिशत महिला छाउगोठमा

२०७४, १५ फाल्गुन मंगलवार ०२:०२

फागुन १५, कालिकोट । कर्णालीमा छाउपडीको डरलागदो तथ्यांक सार्वजनिक गरिएको छ । 


कर्णालीका मुगु, जुम्लार कालिकोटका साविकका २१ गाउँ विकास समितिमा गरेको अध्ययनअनुसार कुनै न कुनै रूपमा अहिले पनि छाउपडी प्रथा डरलाग्दो अवस्थामा रहेको पाइएको हो ।

जातिगत हिसाबले ब्राह्मण ५५.९५, क्षेत्री ५.२५, दलित ४१.५५ र ठकुरीका २९.७५ प्रतिशत महिला छाउगोठमा बस्ने गरेको पाइएको भेरी वातावरण विशिष्टता समूहले जनाएको छ ।

कालिकोटको साविक खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका साविक ७ गाविस र १६ वटा वडामा गरिएको अध्ययनमा यो तथ्य बाहिर अाएको हो । आजको कारोबारको पृष्ठ ७ मा यो खबर छ ।

भेरी वातावरण विशिष्टता समूहले कर्णाली छाउपडीप्रथा न्यूनीकरण परियोजनाले गरेको अनुसन्धानमा छाउपडी भएका महिलाले पुरुष सदस्य, गाईबस्तु फलफूलका बोट, बालीनाली छुन, घर तथा भान्सामा प्रवेश गर्न, मन्दिर परिसरमा हिँड्न, धार्मिक तथा सामाजिक क्रियाकलापमा भाग लिन वञ्चित गर्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न