२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा ९० बोरा सिमेन्ट चोर्ने वडा अध्यक्ष भन्छन् ‘सुपरभाइजरले फसाए’

२०७४, १७ चैत्र शनिबार ०२:०६

चैत १७, काठमाडौँ | नवलपरासी(पूर्व)को कावासोती नगरपालिका-१ र वेदचुली नगरपालिका-९ जोड्नेगरी निर्माण भइरहेको पुलबाट जनप्रतिनिधिकै संलग्नतामा सिमेन्ट चोरी भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।

निर्माणाधीन लोकाहा भोरीखोला फूलका लागि ल्याइएको सिमेन्ट वडाध्यक्षको संलग्नतामा चोरी भएको स्थानियवासीको आरोप छ। पुल निर्माका लागि राखिएको ९० बोरा सिमेन्ट कावासोती नगरपालिका-१ का अध्यक्ष नारायण पन्तको संलग्नतामा निर्माणस्थलमा खटिएका सुपरभाइजर गोपाल थापासहितको व्यक्तिले चोरेको स्थानियको आरोप छ। सिमेन्ट चोरी भएपछि पुल निर्माण प्रभावित भएको छ।


ची गरेको सिमेन्ट स्थानिय कमल भूसालको घरमा फेला परेको छ। सिमेन्ट वडाध्यक्ष पनत्रके वडास्थित रिट्ठेपानीमा निर्माण हुन लागेको बाटोको प्रयोगका लागि लगेको भूसालले बताए। भूसाल बाटो निरमाण समितिका कोषाध्यक्ष हुन् भने वडाध्यक्ष पुल निर्माण समितिका सचिव हुन्। भूसालले भने ९ सय २० रूपैयाँ पर्ने सिमेन्ट ८ सयमा पाएपछि किनेको बताए।

सुपरभाइजरले फसाए : वडाध्यक्ष

वडाध्यक्ष पन्तले भणे भूलवश सुपरभाइजरको विश्वासमा परि राति सिमेन्ट निकालेको स्वीकारेका छन्। उनले सुपरभाइजरले फसाएको दाबी गरेका छन्। सुपरभाइजर गोपाल थापा भने फरार छन् फरार थापालाई पक्राउ नगरेसम्म आफूप्रति न्याय नहुने अध्यक्ष पन्त बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से