५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानिर्देशककै यस्तो कर्तुत ! सरकारी गाडी नम्बर प्लेट बदलेर निजी बनाए

९ बैशाख २०७५, आईतवार ०१:४५

वैशाख ९, काठमाडौं | खानेपाली मन्त्रालयका सहसचिव तथा विभागका महानिर्देशक तेजराज भट्टले सरकारी नम्बर प्लेटको गाडीमा निजी नम्बरप्लेट राखेर चढ्ने गरेका छन् । 

मन्त्रालयले सो नम्बर प्लेट सरकारी राख्नका लागि बारम्बार निर्देशन दिँदा पनि अटेर गरेका भट्ट बा १७ च ५९७० नम्बरको हुन्डाइको टक्सन गाडी चढ्छन् ।

सो नम्बर मन्त्रालयको गाडी चढे पनि उनले निजी नम्बर प्लेट राखेका हुन् । बिदाको समयमा सरकारी गाडीको दूरुपयोग बढ्दा ट्राफिक प्रहरी कार्यालयले कडाइ गरेका कारण उनले यसरी नम्बर प्लेट बदलेका हुन्।

खानेपानी विभागका प्रमुखको जिम्मेवारी सम्हालिरहेका भट्टले नै सरकारी नम्बरप्लेटको दुरुपयोग गर्दा सम्बन्धित निकायको ध्यान गएको छैन्। – राजधानी दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल