२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब व्यापारीले दिन पाउने छैनन् पाँच हजारभन्दा बढीको चन्दा !

२०७५, १६ बैशाख आईतवार ०१:३८

वैशाख १६, काठमाडौं | सरकारले तयार गरेको राष्ट्रिय सदाचार नीतिको मस्यौदामा व्यापारी व्यावसायीले दिने चन्दा तथा सहयोगको सीमा निर्धारण गरेको छ । मस्यौदामा निजी क्षेत्रले कसैलाई दिने कोशेली या उपहारको अधिकतम मूल्यको सीमा पाँच हजार हुनुपर्ने तोकको छ । 

यसै गरी व्यापारिक कारोबारमा प्रत्यक्ष्य असर पर्ने वा व्यक्तिगत फाइदा लिने हेतुले राजनीतिक दल, दलका नेतालाई चन्दा दिन नपाउने नियम मस्यौदामा राखिएको छ । 

यसैगरी निजी क्षेत्रले व्यावसायिक पारदर्शितालाइ बढवा दिनुपर्ने, कृत्रिम अभाव हुने गर्ने क्रियाकलापमा संलग्न हुन नहुने, विशेष कारणवश अभाव हुन गएमा अनुचित मूल्य राखेर व्यावसाय नगर्ने सदाचार नीतिमा उल्लेख गरिएको छ।

यसैगरी उधारो लिएको रकम या कर्जाको सदुपयोग गर्नुपर्ने, आम जनताको स्वास्थ्यमा प्रतिकूल हुनेगरी कार्य गर्न नपाउनेलगायतका नियम मस्यौदामा राखिएको छ । – यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से