३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाटो नै नभएको जग्गाको मूल्यांकन प्रतिआना ५ लाख

१२ असार २०७५, मंगलवार ०२:१९

असार १२, काठमाडौं | महानगरपालिकाले राजस्व असुलीको महत्वकांक्षी लक्ष्य पूरा गर्न बाटो नै नभएको जग्गाको पनि प्रतिआना ५ लाख मूल्य निर्धारण गरी कर उठाउने निर्णय गरेको छ । 

सम्पत्ति कर प्रयोजनका लागि जग्गाको मूल्य बढाएर प्रतिआना ६० लाख रुपैयाँसम्म पुर्याएको महानगरपालिकाले बाटो नै नभएको जग्गाको पनि प्रतिआना ५ लाख रुपैयाँ मूल्य निर्धारण गरेको हो ।

आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गर्दै महानगरपलिकाभित्र पर्ने सबै ठाउँको मूल्य निर्धारण गरेको छ । 

महानगरपालिकाका अनुसार, अब ठमेल, क्षेत्रपाटी, असन, भोटाहिटी, जमल, दरबारमार्ग, हात्तीसार, कमलादी, पुतलिसडक, माइतीघर, सुन्धारा र त्रिपुरेश्वर क्षेत्रमा मूल सडकमा जग्गा भएका जग्गाधनीहरुले प्रतिआना ६० लाखका दरले सम्पत्ति कर बुझाउनुपर्नेछ । 

- आजको कारोबारमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट