३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब फेसबुक पनि बुढो !

१५ असार २०७५, शुक्रबार ०१:५०

असार १५, काठमाडौँ | सन् २०१५ मा १३ देखि १७ बर्ष उमेर समुहका ७१ प्रतिशत अमेरिकी इन्टरनेट प्रयोगकर्ता फेसबुक नियमित प्रयोग गर्थे । सन् २०१८ मा भने फेसबुकलाई जित्दै युटुव, इन्स्टाग्राम नयाँ पूस्तामाझ लोकप्रिय बनेका छन् । 

अध्ययन प्रतिवेदनअनुसार टिएनजहरु आफ्नो स्मार्टफोनमा सबैभन्दा बढी युटुव प्रयोग गर्न रुचाउँछन् । 

अमेरिकी अनुसन्धान संस्था पिउ रिसर्चको भर्खरै प्रकाशित एक रिपोर्टले भन्छ, अहिले १३ देखि १७ बर्ष उमेर समुहका ठुला अमेरिक प्रयोगकर्ताको फेसबुक एकाउन्ट त छ तर उनीहरु यसको प्रयोग विरल गर्छन् । 

उनीहरुको रोजाईमा अरु नै छन् । 

यो सन्दर्भ नेपालीसँग पनि मिल्छ कि ? 

- यो खबर आजको कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो