३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वीट्जरल्याण्डको बैंकमा नेपालीको ३३ करोड

१९ असार २०७५, मंगलवार ०२:४०

असार १९, काठमाडौँ | पछिल्लो वर्ष स्वीट्जरल्याण्डका बैंकहरुमा नेपालका निक्षेप बढेको छ। स्वीस नेसनल बैंक एसएनबीले हालै सार्वजनिक गरेको २०१७ को वर्षको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

सन् २००८ मा स्वीट्जरल्याण्डका बैंकमा कुल आठ करोड ६२ लाख २१ हजार स्वीस फ्य्राङ्क बराबरको नेपाली रुपैयाँ रहेकोमा गत वर्ष त्यस्तो रकम ३२ करोड २८ लाख ८४ हजार पुगेको छ। सो रकम नेपाली व्यक्ति र संस्थाको भएको छ ।

सन् १०१७ मा स्वीस बैंकहरुमा नेपाली बैंकहरुको ३० करोड ७२ लाख ७१ हजार स्वीस फ्य्राङ्क रहेको देखिन्छ। त्यस्तै, एक करोड ४७ लाख ८५ हजार स्वीस फ्य्राङ्क अन्य ग्राहकको भएको एसएनबी जनाएको छ ।

आठ लाख २९ हजार स्वीस फ्य्राङ्क जम्माकर्ताको भने परिचय खुलाएको छैन। यसमा भने कतिपय गैरकानुनी आर्जनको रकमसमेत हुनसक्ने जानकारहरु बताउँछन्।, आजको आर्थिक अभियान दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट