१४ माघ २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीरबाट लडेर तीन जिल्लाका ५५ जनाको मृत्यु !

२७ असार २०७५, बुधबार ०२:३१

असार २७, काठमाडौँ | भीरबाट लडेर यो बर्ष ओखलढुंगामा १६, छिमेकी जिल्ला खोटाङमा १८ र सोलुखुम्बुमा २१ जनाको मृत्यु भएको छ । 

पहडाी क्षेत्रमा भीरबाट लडेर मृत्यु हुनेको संख्या हरेक बर्ष बढ्दो देखिएको छ । 

पछिल्लो एक बर्षमा मात्र तीन जिलालमा ५५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाएको छ । 

खोटाङमा चालु आर्थिक बर्ष सवारी दुर्घटनामा परी चार जनाको ज्यान जाँदा १८ जना भीरबाट लडेर मरे ।

यीमध्ये १४ जना घाँस—दाउरा गर्न गएका बेला भीरबाट लडेका थिए ।

- आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको नैकापमा २७ वर्षीय युवक मृत फेला रविविरुद्ध चितवनमा पनि मुद्दा दर्ताका लागि फाइल तयार सुप्रिम सहकारी ठगी प्रकरण : करोड धरौटी बुझाएर छुटे रवि आज दुईवटा संसदीय समितिको बैठक बस्दै छाउगोठमा सुतेकी महिलामाथि बाघले गर्यो आक्रमण सत्तारुढ दलहरूको बैठक आज बालुवाटारमा बस्दै कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै रास्वपाको सचिवालय बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस मौसम:तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लाग्ने एमालेसँग २०८४ सम्म सरकारमा सहकार्य कायम राख्ने निर्णय भयो : रामहरि खतिवडा बारा प्रहरीको हिरासतबाट एक थुनुवा फरार नक्कली भुटानी शरणार्थी प्रकरण: सचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चमा निवेदन विमानस्थलबाट सुनसहित एक जना पक्राउ सर्वोच्चले माग्यो बेचन झा मुद्दाका कागजात अहिलेका, अब बन्ने वा यसअघिका प्रधानमन्त्रीहरूभन्दा बढी राम्रो काम गर्न सक्छु : गगन थापा रवि सहितको मुद्दामा जवाफी बहस सकियो, आदेश आजै आउने मलेसियामा अवैध बसेको १६ नेपाली कामदार पक्राउ रास्वपा सांसद कठायतको उजुरी : होटलको सीसीटीभी फुटेज र बिल झिकाइ पाऊँ बाइडेनले रोकेको २ हजार पाउण्डको बम राष्ट्रपति ट्रम्पले इजरायल पठाए