२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको दुई वर्षमै पूर्व-पश्चिम रेल !

७ भाद्र २०७५, बिहीबार ०१:३२

भदौ ७, दमक | प्रधानमन्त्री केपी ओलीले अबको दुई वर्षभित्रै पूर्वपश्चिम रेल गुड्ने बताएका छन् । झापाको गौरादह नगरपालिकाका तर्फबाट बुधबार नागरिक अभिनन्दन ग्रहण गर्दै उनले यस पटक सबै प्रतिबद्धता पूरा गररे छाड्ने दाबी गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रधानमन्त्री ओलिले भने ‘तपाईंहरू हेर्दै जानुस्, अबको दुई वर्षपछि पूर्वपश्चिम रेल कसरी गुड्छ ? तुइन केही समयमै विस्थापित हुँदैछ,’ उनलेभने, ‘घरघरमा पाइपबाट ग्यास पुग्ने सिस्टमको विराटनगरमा उद्घाटन गरि सकें ।’ उनलाई नगरपालिकाका तर्फबाट मेयर रोहितकुमार साहले अभिनन्दन पत्र प्रदान गरका थिए । ओलीले सरकार सुशासन र विकासको बाटोमा हिडेको बताए । ‘कानुनको गलत प्रयोग गर्न दिन्न,’ उनले भने, ‘एक हिसाबले म राजनीतिक जोगी जस्तै भइसकेको छु । हामीलाई कुनै ढाँट-छल गर्नु छैन ।’ 

ओलीलेहल्ला भएजसरी कर नबढाइएको दाबी समेत गरे । उनले जनप्रतिनिधिलाई जनताको सेवामुखी भएर काम गर्न निर्देशन दिए । अनुभवको अभावमा वा भूलचुकले कतै करको मात्रा बढेको भए त्यसलाई समायोजन गर्न उनले निर्देशन दिए । ओलीले स्थानीय सरकारसँग कर वृद्धिको अधिकार भएको भन्दै सरकारबाट सेवासुविधा लिंदा कर पनि तिर्नुपर्छ भन्ने मानसिकताबाट विचलित हुनु नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता