२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट पैसा पठाउनेहरुलाई फाइदा, हेर्नुहोस् आज दुबई, कतार, मलेसिया लगायत देशको पैसाको मूल्य

२२ भाद्र २०७५, शुक्रबार ०२:३५

भदौ २२, काठमाडौँ | आजपनि डलरको भाउ उकालो लाग्ने क्रम जारी रहँदा अन्य विदेशी मुद्राको भाउ पनि बढेको छ । बिहीबार दिनार, रिंगिट, दिर्हामको सटही दर बढेको हो । 

आज अमेरिकी डलरको खरिददर ११४ रुपयाँ ८८ पैसा पुगेको छ भने बिक्रिदर १५ रुपयाँ ४८ पैसा पुगेको छ । 

त्यस्तै आज युरोको मूल्य १ युरो बराबर १३३ रुपयाँ ६० पैसा पुग्दा बिक्रीदर १३४ रुपयाँ ३० पैसा छ । 

त्यस्तै आज अस्ट्रेलियन डलर १  बराबर नेपाली खरिद मूल्य ८२ रुपयाँ ६९ पैसा पुग्दा बिक्रीदर ८२ रुपयाँ १२ पैसा पुगेको छ । 

त्यस्तै आज क्यानडीयन डलर १ बराबर ८७ रुपयाँ १५ पैसा पुग्दा बिक्रीदर ८७ रुपयाँ ६१ पैसा रहेको छ । 

त्यस्तै आजको विनिमय दर अनुसार १० जापनिज ऐन बराबर नेपाली खरिददर १० रुपयाँ ३२ पैसा र बिक्रिदर १० रुपयाँ ३८ पैसा रहेको छ । 

त्यस्तै आज १ साउदी रियाल बराबर खरिद मूल्य नेपाली ३० रुपयाँ ६३ पैसा रहेको छ भने बिक्रीदर ३० रुपयाँ ७९ पैसा रहेको छ । 

त्यस्तै आज १ कतारी रियाल बराबर खरिद मूल्य नेपाली ३१ रुपयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपयाँ ७१ पैसा रहेको छ ।

त्यस्तै आज १ युएई दिराम बराबर खरिद मूल्य नेपाली ३१ रुपयाँ २८ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपयाँ ४४ पैसा रहेको छ ।

त्यस्तै आज १ मलेसियन रिंगिट बराबर खरिद मूल्य नेपाली २७ रुपयाँ ७२ पैसा रहेको छ भने बिक्रीदर २७ रुपयाँ ८६  पैसा रहेको छ ।

त्यस्तै आज साउथ कोरियन वन १०० बराबर खरिद मूल्य नेपाली १० रुपयाँ २४ पैसा रहेको छ भने बिक्रीदर १० रुपयाँ ३० पैसा रहेको छ । 

यस्तै आजको विनिमय दर अनुसार १ कुवेती डिनारको खरिद मूल्य नेपालमा ३७९ रुपयाँ ३४ पैसा र बिक्रीदर ३८१ रुपयाँ ३२ पैसा रहेको छ ।

यता बहराइनको १ डिनारको मूल्य बराबर नेपालमा ३०४ रुपयाँ ६५ पैसा र बिक्रीदर ३०६ रुपयाँ २४ पैसा रहेको छ । 

यसरी अधिकांस देशको पैसाको भाउ नेपालको पैसाको निनिमय दर अघिल्ला समयमा भन्दा बढी देखिएको छ । पछिल्ल्लो समय डलरको भाउ बढ्नाले विदेशबाट आयात हुने सामग्री समेत महँगो हुने गरेको छ । तर नेपालबाट विदेश निर्यात हुने सामानमा भने नेपाललाई फाइदा हुने देखिन्छ ।

डलर लगायत बिभिन्न देशको पैसाको मूल्य बढ्दा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई भने फाइदा हुन्छ । विनिमय दर बढ्दा विदेशबाट नेपालीले पठाउने पैसाको मूल्य बढी पाउने हुँदा विदेशबाट पैसा पठाउनेलाई अहिलेको अवस्थामा फाइदा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता