२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकृतिको मुल्य सवा करोड अर्ब !

२०७५, २७ कार्तिक मंगलवार ०२:२०

कात्तिक २७, काठमाडौं | घट्दै गएको वन्यजन्तुको संख्याले पृथ्वी र यससको स्रोतसाधन व्यापक दबाबमा परेको संकेत गरेको छ। सन १९७० देखि २००४ सम्मको अवधिमा स्तनधारी, चरा सरिश्रृप, उभयचर र माछाको संख्यामा ६० प्रतिशतले गिरावट आएको छ । 

यो ४४ वर्षको अवधिमा मेरुदण्ड भएका जनावरको संख्यामा आधाभन्दा बढीको गिरावट आइसकेको छ । 

विश्व वन्यजन्तु कोषका महानिर्देशक मार्को लाम्बर्टेनी मावन जातीले महत्वपूण विकल्पको समना गर्नुपर्ने अवस्था आएको बताउँछन् । 

यसमा पृथ्वीलाई जोगाउन र प्राकृतिक विश्वसँग हाम्रो सम्बन्ध परिवर्तन गर्नका लागि केन्द्रीकृत कदम चाल्ने तथा हाम्रो अवसरलाई आत्मसमर्पण गर्नेलगायत रहेका छन् ।

ह्वेल संरक्षण तथा अमेजनको वन विनाससँग जुध्नका लागि प्रशस्त मात्रामा आवश्यक ध्यान दिने तथा व्यवस्थित प्रजनन कार्यक्रको माध्यमबाट पान्डाको संख्यालाई बढाइनु आवश्यक भईसकेको छ । तर, संरक्षणको कामले महत्व गहन रुपमा चलिरहेको डब्लुडब्लुएफले नयाँ प्रतिवेदनमार्फत जनाएको छ ।, आजको कारोवार दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने