मङ्सिर १५, काठमाडौँ | पार्टी एकीकरण भएको ७ महिना बितिसक्दा समेत नेपाल कम्युनिष्ट पार्टीले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन सकेको छैन ।
सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन बसेको बैठक आईएनजीओको कार्यक्रमले स्थगित भएको छ ।
शनिबार र आइतबार राजधानीमा हुन लागेको एसिया प्रशान्त शिखर सम्मेलन – २०१८ का लागि नेकपाका नेताहरु व्यस्त हुने भएकाले सचिवालय बैठक स्थगित भएको हो ।