पुस १०, काठमाडौं | बैंकको प्राविधिक कमजोरीका कारण अनौठो ठगी भएको सार्वजनिक भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको कमजोरीलाई आधार बनाएर नागढुंगा बस्ने सञ्जय श्रेष्ठले सजिलैसाग ७८ लाख रुपैयाँ ठगी भएको खुलासा भएको हो ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–पक्राउ परेका उनले रु १ बैंकमा डिपोजिट गर्दा खातामा सिधै एक डलर जम्मा हुन्थ्यो । र पटक पटक गरी रु ७८ हजार जम्मा गरेर ७८ हजार डलर डगी गरेको समाचारमा उल्लेख छ ।
बैंकको कोर बैंकिङ सिस्टमले राम्रोसाग काम नगर्दा यस्तो भएको थियो ।