२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करार अवधि पूरा नहुँदै टर्कीबाट ३ सय नेपाली कामदार फर्काइए

२०७५, ११ पुष बुधबार ०२:४२

पुष ११, काठमाडौँ | टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि टर्की लगिएका नेपाली कामदार करार अवधि पूरा नहुँदै नेपाल फिर्ता भएका छन् । 

मंगलबारसम्म झन्डै ३ सय नेपाली कामदार फर्किसकेको भन्दै उनीहरुले वैदेशिक रोजगार विभागमा लिखित उजुरी दिएका छन् । 

काठमाडौँस्थित युरो नेपाल इन्टरनेसनल इम्प्लोइमेन्ट सर्भिसले ९ सय ९० नेपालीलाई दुईवर्षे लिखित करारमा टर्कीस्थित युरो नेपाल लुस्लारान्सी इन्सान क्यानकर्लरी कम्पनीमा पठाएको थियो । 


५ सय अमेरिकी डलर तलब पाउने सर्तमा टर्की गएकाहरुले बैदेशिक रोजगारीमा जाने क्रममा ३ लाख २५ हजार रुपैया तिररे टर्की उडेका थिए ।

युरो नेपालले अवसर म्यानपावर, एचआर, स्विट गोर्खालगायत म्यानपावरमार्फत कामदार संकलन गरको थियो। वैदेशिक रोजगार विभागले उजुरीको छानबिन गर्न सम्बन्धित म्यानपावरलाई बोलाएको छ । युरो नेपालका सञ्चालक भने सम्पर्कविहीन छन् । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने