११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापा बोल्दाबोल्दै काटियो माइक

१४ पुष २०७५, शनिबार ०१:४०

पुस १४, काठमाडौं | सभामुख कृष्णबहादुर महराले संसदको हिउँदे अधिवेशनको दोस्रो दिन शुक्रबार शून्य र विशेष समय दुबै समय चलाए । 

सांसद हृदयश त्रिपाठीबाट सुरु भएको विशेष समयमा बोल्ने पालो प्रतिपक्षी दल नेपाली काँग्रेसका गगन थापाको आयो । सभामुखले उनलाई चार मिनेटको समय निर्धारण गरे । 

थापाले कर्मचारी समायोजन अध्यादेशको विरोध गरिरहेका थिए । बोल्न सुरु गरेको २ मिनेट ३२ सेकेण्डमै माइकको लाइन काटियो । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु भएको २४ मिनेट २० सेकेण्डमा थापाले बोल्न थालेका थिए । 

सभामुख महराले २६ मिनेट ५२ सेकेण्डमा लाइन काटिदिए । उनीपछि नेकपाका नरबहादुर धामीको बोल्ने पालो आयो । महराले धामीलाई तीन मिनेटको समय दिए । 

धामीले बोलिरहँदा थापा आफ्नो सिटबाट जुरुक्क उठेर काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालको सिटमा पुगे । आफूले पूरा समय बोल्न नपाएको उनीहरुलाई जानकारी गराए । त्यसपछि खाँडले बोल्न समय मागे र उनले माइक काटिएको विषयको विरोध गरे । तर महराले त्यसको बचाउ गरे । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ