२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति मन्दिरमा लाग्ने आधा दर्जन जात्रा बन्द

२६ पुष २०७५, बिहीबार ०२:३०

पुस २६, काठमाडौँ | पाशुपत क्षेत्रमा आधा दर्जन जात्रापर्व बन्द भएका छन् । शोभन यात्रा, लिंग यात्रा, उपलिंग यात्रा, कुण्ड यात्रा, नागचा प्याँखा (महादेव पार्वती नाच), बोडे नीलिबाराही नाच बन्द भएका हुन् । यी जात्रा पर्व केही दशकदेखि बन्द रहेको अनुसन्धानले देखाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

पशुपति क्षेत्र विकास कोषले बनाउन लागेको बृहत् गरुयोजनाका लागि अध्ययन अनुसन्धान गर्ने क्रममा दशकौँदेखि यी जात्रापर्व लोप भएको पत्ता लागेको हो । डा। सन्ध्या खनाल पराजुलीले कोषका पदाधिकारीलाई अनुसन्धानबारे बुधबार जानकारी गराउँदै चार यात्रा र दुई पर्व बन्द भएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली