साउन ७, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत गुमाएर पनि प्रधान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत गुमाएर पनि प्रधान"/>
२०८२, २९ चैत्र आईतवार
काठमाडौँ - KTM

ओलीले भाँडभैलो निम्त्याउन खोजेः देउवा

२०७३, ७ श्रावण शुक्रबार ०२:२३

साउन ७, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत गुमाएर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भाँडभैलो निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

देउवाले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा एकजुट भएर लाग्न सांसादहरुलाई निर्देशन दिएका छन् । 

एमालेको चरित्र नै जहिलेपनि सत्तामा बसिरहने देखिदै आएको छ । माओवादीले समर्थन फिर्ता लिएपछि पनि राजीनामा नगरी प्रधानमन्त्री प्रजातान्त्रिक चरित्र, मूल्यमान्यता र आचरणविपरीत गएका छन्’, बिहीबार संसदीय दलको बैठकमा देउवाको भनाइ उदृत गर्दै एक सांसदले भने । –  नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से