साउन ७, काठमाडौँ | इन्जिनियर लक्ष्मी देवकोटको हठका कारण पछिल्लो दिनमा अगाडि बढ्न नसकेको बुढी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौँ | इन्जिनियर लक्ष्मी देवकोटको हठका कारण पछिल्लो दिनमा अगाडि बढ्न नसकेको बुढी"/>
२०८२, २९ चैत्र आईतवार
काठमाडौँ - KTM

बुढीगण्डकी तुहाउने खेलमा केपी ओली

२०७३, ७ श्रावण शुक्रबार ०२:४८

साउन ७, काठमाडौँ | इन्जिनियर लक्ष्मी देवकोटको हठका कारण पछिल्लो दिनमा अगाडि बढ्न नसकेको बुढीगण्डकी जलविद्युत् आयोजनालाई तुहाउने र बन्न नदिने खेलमा एमाले अध्यक्ष केपी ओली हात धोएर लागेका छन् । उनलाई हवाई सपना देखाइदिनेले देखाइदिए ।

उनी हावाको भरमा उचालिए । प्रक्रिया अगाडि बढाउन भन्दा पनि प्रक्रिया रोक्नका लागि उनलाई अरु कुनै उपाय आवश्यक पर्दैनथ्यो तर जे गर्नु हुँदैनथ्यो उनले त्यही गर्ने योजना बनाएका छन् ।

प्रधानमन्त्रीको पदमा औपचारिक रुपमा मात्रै रहेका तर आज हो कि भोलि विदाइको दिन पर्खिरहेका ओलीले कालो सूचीमा रहेको चिनियाँ ठग कम्पनीलाई बुढीगण्डकी सुम्पने योजना बनाएका छन् ।

ठूला करदाता कार्यालयले कालोसूचीमा राखेको र नेपालमा अब काम गर्न समेत प्रतिबन्ध लगाउनु भन्ने सिफारिस गरेको चाइना गेजुवा ग्रूप कर्पोरेशनलाई ओलीले सुम्पिन लागेका छन् । रुपमा राष्ट्रवादको जामा लगाएर नेपाली जनतालाई उल्लु बनाउँदै आएका केपी ओलीले कालो सुचीमा रहेको कम्पनीलाई आयोजना सुम्पन खोज्नु कानुनी रुपमा मिल्ने विषय त हुँदै होइन, त्यसमाथि उनले नीतिगत भ्रष्टाचार समेत गर्न लागेको देखिन्छ । – जनआह्वान साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से