साउन १२, काठमाडौँ । अविश्वासको प्रस्ताव बुझाउनु दुई दिन अघि एउटा पछुवा गाडीको सुक्षासहित ११ बजेतिर ललितपुरको मानभवन आइपुगेका प्रचण्डलाई केही भारतीय कम्पनीका साझेदारले पछ्याएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ । अविश्वासको प्रस्ताव बुझाउनु दुई दिन अघि एउटा पछुवा गाडीको सुक्षासहित ११ बजेतिर ललितपुरको मानभवन आइपुगेका प्रचण्डलाई केही भारतीय कम्पनीका साझेदारले पछ्याएका छन् ।

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फास्ट ट्रयाकबारे भारतीय कम्पनीका साझेदारहरुसँग प्रचण्डले गरे गोप्य मिटिङ !

२०७३, १२ श्रावण बुधबार ०४:१७

साउन १२, काठमाडौँ । अविश्वासको प्रस्ताव बुझाउनु दुई दिन अघि एउटा पछुवा गाडीको सुक्षासहित ११ बजेतिर ललितपुरको मानभवन आइपुगेका प्रचण्डलाई केही भारतीय कम्पनीका साझेदारले पछ्याएका छन् ।

आफूलाई प्रचण्डको व्यवसायिक साझेदार तथा विशेष सहयोगी बताउने निर्माण व्यवसायी शारदाप्रंसाद अधिकारी कहाँ भएको दूइ अलग अलग भेटमा धेरै योजना बनेका छन् ।

पहिलो भेटमा प्रचण्ड, कृष्णबहादुर महरा, वर्षमान पुन, विमलेन्द्र निधि बसेको बुझिएको छ । जसमा बढी राजनीतिक कुरा भएका थिए । प्रचण्डसँग ‘क’ श्रैणीका ठेकेदार अधिकारीले भारतीय कम्पनी रिलायन्स इन्फास्ट्रक्चरका प्रतिनिधिसहित विमलेन्द्र निधिका विश्वासपात्र जनकपुर रौनियार थरका निर्माण व्यवसायीलाई भेटाएका हुन् ।

सरकार गठनसँगै फास्ट ट्रयाक स्वादेशी लगानीमा निर्माण गर्ने ओली सरकारले योजना बनाएजसरी गैर भारतीय लगानीमा उक्त बाटो बनाउनै पर्दा नेपाली निर्माण व्यवसायीले काम गर्न सक्छन् त ? भनेर प्रचण्डले अधिकारीलाई सोधेका थिए ,। भने प्राविधिक सहयोग रिलायन्सबाट लिएर आफूहरुले बनाउन सक्नेमा अधिकारीले प्रंचण्डलाई ढाडस दिए । जनआस्था साप्ताहिक


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने