साउन १४, काठमाडौं । सरकारको नेतृत्व लिने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले नयाँ र पुराना अनुहार समेटेर सरकारमा जाने मन्त्री छान्ने तयारी अगाडि बढाएका छन् ।

माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक नै आहृवान गरेर अब बन्ने सरकार र म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौं । सरकारको नेतृत्व लिने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले नयाँ र पुराना अनुहार समेटेर सरकारमा जाने मन्त्री छान्ने तयारी अगाडि बढाएका छन् ।

माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक नै आहृवान गरेर अब बन्ने सरकार र म"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डका सहयोगी मात्रै मन्त्रीमा योग्य !

२०७३, १४ श्रावण शुक्रबार ०१:४०

साउन १४, काठमाडौं । सरकारको नेतृत्व लिने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले नयाँ र पुराना अनुहार समेटेर सरकारमा जाने मन्त्री छान्ने तयारी अगाडि बढाएका छन् ।

माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक नै आहृवान गरेर अब बन्ने सरकार र मन्त्रीहरुको विषयमा बिहीबार छलफल गरेको छ ।

बैठकले मन्त्री चयनका लागि तीन आधारसहितको मापदण्ड तय गरेको छ । मापदण्डअनुसार काम गर्न सक्ने, क्षमतावान र नेतृत्वलाई सघाउने व्यक्तिलाई मन्त्री बनाइने भएसँगै पुराना र नयाँ दुबै अनुहार मन्त्री बन्ने भएका हुन् ।

केपी ओली नेतृत्वको सरकारमा सहभागी भएकालाई पुनः मन्त्री बनाउन नहुने दबाब बढेको थियो । तर अहिले त्यो समस्या पनि समाधान भएको छ । 

जसमा  समानुपातिक प्रतिनिधित्व, प्रभावकारी काम गर्न सक्ने क्षतावान् व्यक्ति र सरकारको नेतृत्व (प्रधानमन्त्री) लाई सहयोग गर्ने स्पिरिटका आधारमा मन्त्री छान्ने मापदण्ड तय गरेको छ ।

बैठकमा सदस्यहरुले अब सरकारमा सहभागी भएर उत्कृष्ट काम गर्न नसके पार्टी नै अप्ठेरोमा पर्ने धारणा राखेका थिए । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार