१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र भारतका सेनापतिबीच के भयो कुराकानी ?

२२ बैशाख २०७९, बिहीबार ०३:३६

वैशाख २२, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनापति मनोज पाण्डेबीच कुराकानी भएको छ । दुई देशका प्रधानसेनापतिबीच द्विपक्षीय रक्षा सहयोग आदानप्रदानबारे कुराकानी भएको जनाइएको छ ।

भर्चुअल माध्यमले भएको कुराकानीमा प्रधानसेनापति शर्माले जनरल मनोज पाण्डेलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । पाण्डे नेपाली सेनाका मानार्थ प्रधानसेनापति हुने व्यवस्था अनुसार उपाधि लिन नेपाल आउने कार्यक्रम छ । त्यसको मिति छिट्टै तय हुने बुझिएको छ ।

पाण्डे हालैमात्र भारतीय स्थल सेनाका सेनापति भएका हुन् । उनलाई नेपाली सेनाले बधाई तथा शुभकामना दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार