२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलङ्काकामा प्रदर्शनकारी र सरकार समर्थकबीच झडप भएपछि प्रहरीले लगाए अनिश्चितकालीन कर्फ्यु

२०७९, २६ बैशाख सोमबार १०:३६

वैशाख २६, काठमाडौँ | श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका र  सरकार समर्थकबीच झडप भएपछि प्रहरीले सोमबार कोलम्बोमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

समाचार एजेन्सी एएफपीले झडपमा कम्तीमा २० जना घाइते भएको जनाएको छ। एएफपीका अनुसार अप्रिल ९ देखि राष्ट्रपतिको कार्यालयबाहिर शिविरमा बसेका निशस्त्र प्रदर्शनकारीहरूलाई लाठीलगायत प्रयाेग गरेर राजापाक्षे समर्थकहरूले आक्रमण गरेका थिए ।

सरकार विरोधी प्रदर्शनकारीहरूले बनाएको टेन्ट र अन्य संरचनाहरू भत्काउन प्रहरीको लाइन तोड्ने सरकार समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार पनि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम