भदौ १९, काठमाडौं | माओवादीका केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको आज ठीक एक महिना पुगेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  भदौ १९, काठमाडौं | माओवादीका केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको आज ठीक एक महिना पुगेको"/>
२०८२, १ चैत्र आईतवार
काठमाडौँ - KTM

यस्ता छन् सरकारको ३२ दिनका १८ निर्णय

२०७३, १९ भाद्र आईतवार ०२:३९

 भदौ १९, काठमाडौं | माओवादीका केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको आज ठीक एक महिना पुगेको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्रीको कुर्सीमा बस्दै पहिलो निर्णयका रूपमा उनले ‘गरिबसँग सरकार’ कार्यक्रम घोषणा गरेका थिए । तर, त्यसअनुसारको काम भने हुन सकेको छैन । ४५ दिनभित्र भूकम्पपीडितलाई पहिलो किस्ता दिने उनको निर्णय अझै परीक्षाकै घडीमा छ । एक महिनामा सरकारले गरेका निर्णयको कार्यान्वयन अवस्था कस्तो छ ? आजको नयाँ पत्रिकामा रामकृष्ण अधिकारीको रिपोर्ट छापिएको छ।

 

१ चाडपर्वको अवसरमा ग्यासमा सहुलियत

२. उपभोग्य वस्तुमा विशेष अनुगमन

३. दलित र कर्णालीका जनतालाई प्रोत्साहन

४. भूकम्पपीडितलाई अनुदानमा तीव्रता

५. बाढीपीडितलाई थप राहत

६. विदेशमा रहेकाको पासपोर्ट नवीकरणमा ३० डलर छुट

७. ‘गरिबका लागि सरकार’ नारा : काम भएन

८. राष्ट्रिय गौरवका विषयमा राष्ट्रिय सम्मेलन गर्ने

९. प्रशासन सुधारमा जोड तर, प्रभावकारी भएन

१० . सहिद बेपत्तालाई एकमुष्ट पाँच लाख

११. मधेस आन्दोलनका मृतकलार्ई सहिद घोषणा, क्षतिपूर्ति र राहत उपलब्ध

१२. संविधान कार्यान्वयनमा पहल

१३. तीस साझा बस थप्ने तयारी

१४. वैकल्पिक व्यवस्थाविना सुकुम्बासी नहटाउन निर्देशन

१५. छानबिनमा रहेका डाक्टरलाई बिरामी जाँच्न रोक्न निर्देशन

१६.  हेल्थ सेन्टरमा डाक्टर

१७ भारत र चीनसँग समानान्तर सम्बन्धको प्रयास  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार