भदौ २९, काठमाडौं । मोहन वैद्य नेतृत्वको माओवादीले चुनावमा भागलिनको लागि मोर्चा गठन गरेको छ ।

देशभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौं । मोहन वैद्य नेतृत्वको माओवादीले चुनावमा भागलिनको लागि मोर्चा गठन गरेको छ ।

देशभ"/>

७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैद्य माओवादीले चुनावमा भाग लिने

२९ भाद्र २०७३, बुधबार ०२:२४

भदौ २९, काठमाडौं । मोहन वैद्य नेतृत्वको माओवादीले चुनावमा भागलिनको लागि मोर्चा गठन गरेको छ ।

देशभक्त गणतान्त्रिक मोर्चा नाम दिइएको मोर्चाको नाममा उ चुनावमा जान लागको हो । संविधानसभाको दोस्रो निर्वाचन वहिष्कार गरेको पार्टीभित्र चुनावमा जानुपर्ने दबाब बढेपछि पार्टी नेता सीपी गजुरेलको नेतृत्वमा मोर्चा गठन गरिएको छ ।

दुई दिनसम्म राजधानीमा चलेको मोर्चाको राष्ट्रिय भेलाले गजुरेलको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ  । – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने