Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, २८ चैत्र शनिबार
काठमाडौँ - KTM

दशैं आउनै लाग्दा हवाइ भाडा घट्यो, कहाँ पुग्न कति ? (लिस्टसहित)

२०७३, ३ आश्विन सोमबार ०१:०२

असोज ३, काठमाडौं । दशैं नजिकिंदै गर्दा आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा सस्तिएको छ । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले भोली असोज ४ गते मंगलरदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो ।

संघले तोके अनुसारको भाडादर अनुसार अब काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा पुग्न प्रतियात्रु २५९७ रुपैयाँ तिरे पुग्छ, त्यस्तै सबैभन्दा टाढाको गन्तव्य धनगढी पुग्न १०,४१२ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

निगमले पछिल्लोपटक हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ घटाएर ९४ रुपैयाँ कायम गरेको थियो । यसअघि असारमा पनि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए ।

नयाँ भाडादरको सूची तल हेर्नुहोस्































































कहाँ देखि



कहाँ सम्म



नयाँ भाडा (रु.)



काठमाडौं



पोखरा



४१४६



काठमाडौं



भैरहवा



५१९५



काठमाडौं



बिराटनगर



५९४४



काठमाडौं



भरतपुर



३०२४



काठमाडौं



भद्रपुर



७२५०



काठमाडौं



धनगढी



१०४१२



काठमाडौं



नेपालगञ्ज



७८११



काठमाडौं



जनकपुर



३५२०



काठमाडौं



माउन्टेन फ्लाइट



८८२५



काठमाडौं



तुम्लिङटर



४८८४



काठमाडौं



सिमरा



२५९७



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से